site stats
बाह्रखरी :: Baahrakhari
विशेष
कडा सुरक्षाबीच ओलीको शक्ति प्रदर्शन (फोटो फिचर)

काठमाडौं । नेकपाको केपी शर्मा ओली समूहले आज राजधानीमा शक्ति प्रदर्शन गर्‍यो । नारायणहिटीअघि आयोजित सभालाई प्रधानमन्त्री केपी शर्मा ओली, नेताहरु ईश्वर पोखरेल, रामबहादुर थापा बादल, सत्यनारायण मण्डललगायतले सम्बोधन गरे ।

केही दिनअघि देखि नै तयारी गरिएको सभामा सुरक्षा व्यवस्था कडा बनाइएको थियो । मञ्चको चारैतर्फ फलामे बार लगाइएको थियो । सुरक्षा व्यवस्था पनि चुस्त पारिएको थियो । प्रधानमन्त्री ओलीलाई गाडीबाटै मञ्चमा पुग्ने व्यवस्था गरिएको थियो ।

ओलीले काठमाडौंमा अहिलेसम्मकै ठूलो सभा भएको जिकिर गरे । उनले कार्यक्रममा उपस्थित भएकाहरुलाई नारा लगाउन उत्साहीसमेत गराए । आफैंले पनि केहीबेर नारा लगाएका थिए ।
हेरौं कार्यक्रमका थप तस्बिर :
No description available.
No description available.

Argakhachi Cement Island Ad

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

 

प्रकाशित मिति: शुक्रबार, माघ २३, २०७७  १६:५५
प्रतिक्रिया दिनुहोस्