बाह्रखरी
sticky  ncell
Samsung
Daraz
British college
Samsung
Daraz
British college
देश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
कोरोना महामारीमा सुनसान पशुपतिनाथ (फोटो फिचर)
Godraj nepal
Godraj nepal
हरिशजंग क्षेत्री
बाह्रखरी - हरिशजंग क्षेत्री बुधबार, कात्तिक १२, २०७७
Laxmi Bank
Laxmi Bank

काठमाडौं । कोरोना महामारीका कारण लामो समयदेखि बन्द पशुपतिनाथको मन्दिर सुनसान भएको छ । लामो समयदेखि पशुपतिनाथको मन्दिर बन्द हुँदा मन्दिर क्षेत्रमा व्यवसाय गर्दै आएकाहरु विचल्लीमा परेका छन् ।

मन्दिर क्षेत्रका थोरै पसल खुला भएका छन् भने धेरैजसो पसलहरु व्यापार नहुँदा बन्द भएका छन् । मन्दिर क्षेत्रमा व्यवसाय गरेर परिवार पाल्दै आएका व्यापारीहरु कोरोनाका कारण लामो समयदेखि मन्दिर बन्द हुँदा अहिले तनाव देखिन्छन् ।

यता पशुपति क्षेत्रका पशुपक्षीहरु पनि पर्याप्त खानेकुरा नपाउँदा दुब्लाएका छन् । यतिबेला पशुपतिनाथको मन्दिरलाई बाहिरबाटै दर्शन गर्नका लागि उपत्यकाका भक्तजनहरु आउने हुँदा मन्दिर वरिपरि सामान्य चहलपहल हुने गरेको छ । 

Agani Group

sarbottam cement

 

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
बुधबार, कात्तिक १२, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्