site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कोरोना महामारीमा सुनसान पशुपतिनाथ (फोटो फिचर)
Sarbottam CementSarbottam Cement

काठमाडौं । कोरोना महामारीका कारण लामो समयदेखि बन्द पशुपतिनाथको मन्दिर सुनसान भएको छ । लामो समयदेखि पशुपतिनाथको मन्दिर बन्द हुँदा मन्दिर क्षेत्रमा व्यवसाय गर्दै आएकाहरु विचल्लीमा परेका छन् ।

मन्दिर क्षेत्रका थोरै पसल खुला भएका छन् भने धेरैजसो पसलहरु व्यापार नहुँदा बन्द भएका छन् । मन्दिर क्षेत्रमा व्यवसाय गरेर परिवार पाल्दै आएका व्यापारीहरु कोरोनाका कारण लामो समयदेखि मन्दिर बन्द हुँदा अहिले तनाव देखिन्छन् ।

यता पशुपति क्षेत्रका पशुपक्षीहरु पनि पर्याप्त खानेकुरा नपाउँदा दुब्लाएका छन् । यतिबेला पशुपतिनाथको मन्दिरलाई बाहिरबाटै दर्शन गर्नका लागि उपत्यकाका भक्तजनहरु आउने हुँदा मन्दिर वरिपरि सामान्य चहलपहल हुने गरेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

Global Ime bank

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १२, २०७७  १७:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC