site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
उत्कृष्ट फ्रन्ट क्यामेरा विशेषताका साथ भिभोको भी २० नेपालमा, मूल्य ४८ हजार
Sarbottam CementSarbottam Cement

काठमाडौं । स्मार्टफोन ब्राण्ड भिभोले आफ्नो भी सिरिजको नयाँ भिभो भी२० नेपाली बजारमा उपलब्ध गराएको छ । भी२० मा रहेको ४४ एम्पिएर आई अटोफोकस क्यामेरा र उत्कृष्ट सेल्फी अनुभवका लागि अटोफोकस क्षमताहरुका साथ भिभोले प्रिमियम स्मार्टफोनको मापदण्डहरुको अवधारणामा परिवर्तन ल्याएको जनाएको छ ।

नयाँ भी२० स्लिम र लाइटवेट रहेको जनाइएको छ । र ७.३८ एमएम अल्ट्रा सिल्क एजी ग्लास रहेको छ । जसले युवा प्रयोगकर्ताहरुको दु्रतगति जीवनशैलीलाई सहजता दिलाउने कम्पनीको भनाई छ । यो स्मार्टफोनमा ६४ एपी क्यामेराको साथमा सुपर नाइट मोड रहेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

भिभो नेपालले भनेको छ, “भिभो सधैं परिवर्तन हुने समय र ग्राहकहरुको व्यवहार, आवश्यकता र प्राथमिकताहरुको साथमा विकसित हुने कुरामा विश्वास गर्दछ । 

हामी सेल्फीक्रेज, फोटोग्राफीचलन र रचनात्मकमस्तिष्कहरुको आवश्यकताहरु बुझ्छौं । भी २०कोे साथमा, भिभो आफ्नो उत्कृष्ट नयाँविशेषता र डिजाईनहरुबाट प्रिमियम स्मार्टफोनको मापदण्डहरुको अवधारणामा परिवर्तन र नयाँपन ल्याउन तयार रहेको छ । भी२० मा अटोफोकस क्यामेरा क्षमताहरुको साथ अल्ट्रा–स्लिक र आर्कषक डिजाईन रहेको छ ।”

Global Ime bank

यस्तै ड्युअल भिउ भिडियो, ४के सेल्फी भिडियो, मल्टी–स्टाइल पोट्रेट र एआर स्टिकरर्स मोसन अटोफोकसलगायतका विशेषता रहेको जनाइएको छ ।

भी२० अक्टोबर १८ दखि ४७ हजार ९ सय ९० रुपैयाँमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक २, २०७७  १७:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC