site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
१६ वर्षीया किशोरी बलात्कारको आरोपमा पक्राउ
SkywellSkywell
Dabur Nepal
NIC Asia

भक्तपुर । भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कारको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक जुगल गाउँपालिका ४, सेर्माथान बस्ने २४ वर्षीय अरुण लामा छन् ।  

महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई भक्तपुर नगरपालिका ९ च्यामासिंहबाट पक्राउ गरेको हो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज १५, २०७७  १३:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu