site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
चिनियाँ उपविदेशमन्त्री स्वदेश फर्किए 
SkywellSkywell

काठमाडौं । तीनदिने नेपाल भ्रमण सम्पन्न गरी चिनियाँ उपविदेशमन्त्री सुन वेइदोङ बुधबार स्वदेश फर्केका छन् । उनी नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठकमा सहभागी हुन सोमबार काठमाडौं आएका थिए । 

स्वदेश फर्कनुअघि उनले बुधबार बिहान राष्ट्रपति रामचन्द्र पौडेल र उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग शिष्टाचार भेटवार्ता गरेका थिए । 

Dabur Nepal
NIC Asia

चिनियाँ उपविदेशमन्त्री सुन मंगलबार काठमाडौंमा आयोजित नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६औं बैठकमा सहभागी भएका थिए । 

नेपाल आएकै दिन सोमबार उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेटवार्ता गरेका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १२, २०८१  १४:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro