site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रोलिङ नेक्सस डट कमको औपचारिक सुभारम्भ

काठमाडौं । रोलिङ नेक्सस डट कमको औपचारिक शुभारम्भ भएको छ । व्यावसायिक सामाजिक सञ्जाल एकवर्ष अगाडि आजकै दिन स्थापना भएको र आजको दिनदेखि औपचारिक सुरुवात पनि भएको कम्पनीले जनाएको छ ।

रोलिङ नेक्सस डट कमलाई रोलिङ प्लान्स प्राइभेट कम्पनीले आफ्ना ब्रान्डको रुपमा स्थापना गरी बजारमा ल्याएको जनाएको छ । यो एउटा अनलाइनमा आधारित व्यवसायिक सञ्जाल हो । यसको मूख्य सिद्धान्त दक्षता अभिबृद्धि, रोजगारी सिर्जना तथा प्रबद्र्धन, पियर टु पियर सेयर्ड इकोनोमीको अवधारणामा रहेर अवसर सम्भावनाहरुको खोजी ४ गीग इकोनोमको अवधारणमा रहेर उद्यमशीलताको प्रबद्र्धन तथा व्यवसायिक बृद्धि गर्नु रहेको कम्पनीले जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २६, २०७७  २०:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro