site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
डिबालाका लागि रियलको अफर
Sarbottam CementSarbottam Cement

एजेन्सी । स्पेनिस ला लिगा च्याम्पियन रियल मड्रिडले युभेन्टस्‌का स्ट्राइकर पाउलो डिबालालाई अनुबन्ध गर्न चासो देखाएको छ । 

च्याम्पियन्स लिगबाट बाहिरिएसँगै मड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले डिबालाई अनुबन्ध गर्न चासो देखाएको जनाइएको छ । त्यसका लागि रियलले सुपर अफरको प्रस्ताव गरेको छ । रियलले डिबालाका लागि सय मिलियन युरोबराबरको मूल्य अफरको रिपोर्टमा उल्लेख गरेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

रियलले उनका लागि टोली क्रुस अथवा इस्कोमध्ये एक खेलाडी दिने प्रस्ताव गरेको छ । तर, यस विषयमा युभेन्टस्‌ले भने कुनै प्रतिक्रिया दिएको छैन । पछिल्लो समय पोर्चुगिज स्टार खेलाडी रोनाल्डोले टुरिन छोड्ने निर्णय गरेको चर्चा छ । 

यस्तो अवस्थामा युभेन्टस्‌ले डिबालाका लागि आएको अफर अस्वीकार गर्न सक्नेछ । तर, रोनाल्डो युभेन्टस्‌मै रहेको खण्डमा आफ्नो वित्तीय संकटलाई ध्यानमा राख्दै क्लबले रियलको प्रस्ताव स्वीकार्न सक्नेछ । किनभने इस्को र क्रुसको मूल्य ६० मिलियन युरो अनुमान गरेको छ ।

Global Ime bank

डिबालाले यस सिजन सिरी एका ३३ खेल खेल्दा मात्र ११ गोल गरेका छन् भने सबै खाले ४६ खेलमा १७ गोल गरेका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २६, २०७७  ११:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC