site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
पछिल्लो २४ घण्टामा २९३ जना थपिए कोरोना संक्रमित
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । पछिल्लो २४ घण्टामा २९३ जनामा नोभेल कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा २९३ जनामा कोरोना देखिएको जानकारी दिए । कुल कोरोना संक्रमितको संख्या  १५ हजार ७८४ पुगेकोमन्त्रालयले जनाएको छ । 

पछिल्लो २४ घण्टामा ४ हजार ७१० जनाको आरटी पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।  पछिल्लो २४ घण्टामा १३२ जनाका कोरोना निको भएर घर फर्किएका गौतमले बताए । उनका अनुसार हालसम्म ६ हजार ५४७ जना निको भएका छन् । क्वारेन्टिनमा आइतबार ३१ हजार ५७३ जना रहेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २१, २०७७  १६:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement