site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
एकैपटक ४८ उपसचिवको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)
Sarbottam CementSarbottam Cement

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकैपटक ४८ उपसचिवको पदस्थापन तथा सरुवा गरेको छ । मन्त्रालयका अनुसार अतिरिक्त समूहमा रहेका २० जना उपसचिवलाई प्रशासकीय अधिकृत र जिल्ला समन्वय अधिकृतमा सरुवा गरिएको छ ।

हालै शाखा अधिकृतबाट उपसचिव भएका ३४ जनालाई पदस्थापन गरिएको हो । उनीहरूलाई पदस्थापन गर्नुपर्दा त्यहाँ कार्यरत १४ जनालाई सरुवा गर्नुपरेको मन्त्रालयका एक उच्च अधिकृतले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

अतिरिक्त समूहतर्फ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका पितानाथ लुइटेल बाराको कोल्हवी नगरपालिका, सुरज श्रेष्ठलाई झापाको कन्काई नगरपालिका, धनेश्वर पौडेल लमजुङको थाइनास नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएका छन् ।

को कहाँ पुगे ?

Global Ime bank

Saruwa-1-1714648287.jpg
 

Saruwa-2-1714648286.jpg

Saruwa-3-1714648285.jpg

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  १६:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय