site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सामाजिक दूरी कायम गरेर ईदुल फित्र मनाउन राष्ट्रिय सभाका अध्यक्षको आग्रह
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मुस्लिम समुदायलाई सामाजिक दूरी कायम गरेर ईदुल फित्र मनाउन आग्रह गरेका छन् । 

कोरोना संक्रमणको जोखिम कम गर्न सरकारले गरेको आग्रहलाई पालना गर्दै साजिक दूरी कायम गर्दै उक्त चाड मनाउने अध्यक्ष तिमिल्सिनाको आग्रह छ । 

Prabhu Bank
Agni Group
NIC Asia

मुस्लिम समुदायको महान् चाड ईदुल फित्रको अवसरमा शुभकामना सन्देश दिँदै उलने कोरोनाको महामारी बिरुद्ध एकजुट भएर लड्न मुस्लिम समुदायलाई आग्रह गरेका छन् । 

आज मुस्लिम धर्मावलम्बीहरू ईदुल फित्र मनाइरहेका छन् । अरबी पात्रोको नवौं महिनालाई रमदान भनिन्छ । यस महिनाभर इस्लाम समुदायले बस्ने व्रतलाई रोजा भनिन्छ । रमदान अवधिभर रोजा बसी नमाज पढेर महिनाको अन्तिम दिन चन्द्रमा उदाएपछि समापन गर्ने प्रचलन छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १२, २०७७  ०७:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC