site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
बुटवलका कोरोना संक्रमितको आईसीयूमा उपचार हुँदै, गलत हल्ला नगर्न अस्पतालको आग्रह 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । गुल्मी मदानेका ४१ वर्षीय कोरोना संक्रमित व्यक्तिको आईसीयूमा उपचार जारी रहेको बताउँदै बुटवलमा रहेको क्रिमसन अस्पतालले गलत हल्ला नगर्न आग्रह गरेको छ ।

अस्पताल प्रशासनले आज एक विज्ञप्ति जारी गर्दै भनेको छ, “विभिन्न सञ्चारमाध्यममा यसबारे समाचार सम्प्रेषण हुनु स्वाभाविक हो तर केही सामाजिक सञ्जाल तथा मिडियाहरुमा निज बिरामीको मृत्यु भएको भन्ने गलत भ्रामक, अतिरंजित समाचार सम्प्रेषण भई सम्पूर्ण जनसमुदायमा अनावश्यक त्रासको वातावरण सिर्जना भएकाले यस सम्बन्धमा गलत समाचारको पछि नलाग्न हुन सम्पूर्णमा अपिल गर्दै निज बिरामी यस अस्पतालको आईसीयू कक्षमा भेन्टिलेटर सपोर्टमा उपचाररत रहेको जानकारी गराउँदछौं ।”
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ६, २०७७  ०९:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC