मानवीय क्षति रोक्न जारी प्रयासलाई थप सशक्त बनाइनेछ : प्रधानमन्त्री ओली

मानवीय क्षति रोक्न जारी प्रयासलाई थप सशक्त बनाइनेछ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमणबाट हुने मानवीय क्षति रोक्न सरकारले जारी प्रयासलाई थप सशक्त बनाउने बताएका छन् । 

उनले आइतबार ट्विट गर्दै कोरोना भाइरसको संक्रमणबाट हुने मानवीय क्षति रोक्न सरकारले जारी प्रयासलाई थप सशक्त बनाउने बताएका हुन् । 

कोरोना संक्रमणबाट मानवीय क्षति हुन नदिन सरकारले प्रयास गरिरँहदा पनि सिन्धुपाल्चोकमा एक सुत्केरीको मृत्यु भएको भन्दै घटना प्रति प्रधानमन्त्री ओलीले दुःख व्यक्त गरेका हुन् । 

प्रतिकृया दिनुहोस
ad