site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
माटाले गरे सान्चोको प्रशंसा
Sarbottam CementSarbottam Cement

एजेन्सी । जर्मन बुन्डेस लिगा क्लब बोरोसिया डर्टमन्डका युवा खेलाडी जोर्डान सान्चो पछिल्ला दुई सिजन चर्चामा आएका युवा खेलाडी हुन् । उनलाई खेलाडी क्लबहरूले आफ्नो अनुबन्धनको सूचीमा राखेका पनि छन् । 

त्यस्तै म्यान्चेस्टर युनाइटेडका मिडफिल्डर जुवान माटाले सान्चो विश्व फुटबलमा हालका युवा पुस्ताका उत्कृष्ट खेलाडी भएको बताएका छन् । उनले सान्चोलाई युनाइटेडले अनुबन्धन गर्दा धेरै कुरामा फाइदा हुने पनि बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

पछिल्लो समय युनाइटेड राम्रो फममा भने छैन । युनाइटेडले अर्काे सिजन च्याम्पियन्स लिग फुटबमा सहभागिता जनाउन निकै मिहिनेत गरिरहेको छ । लिगको पाँचौं स्थानमा रहेको युनाइटेडलाई च्याम्पियन्स लिग खेल्नका लागि धेरै मिहिनेतको आवश्यकता भने छ । 

“हामी सबैलाई थाहा छ । उनी उत्कृष्ट खेलाडी हुन् भन्ने । सान्चोले बुन्डेस लिगामा उत्कृष्ट सिजन बिताइरहेका छन् । तर, यो बसै भन्ने मेरो कर्तव्य भने होइन,” माटाले भने । 
सान्चोले यो सिजन बुन्डेस लिगामा २३ खेल खेल्दै १४ गोल र १५ असिस्ट गरेका छन् ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत २८, २०७६  १४:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC