site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
बार्सिलोनाका ६ बोर्ड सदस्यले दिए राजीनामा 
Sarbottam CementSarbottam Cement

एजेन्सी । विश्व क्लब फुटबलको ठूलो मानिने बार्सिलोनाका ६ बोर्ड सदस्यले राजीनामा दिएका छन् । 

स्पेनिस क्लब बार्सिलोनाको बोर्ड सदस्यहरूमा विगत लामो समयदेखि विवाद रहेको स्पेनिस मिडियाले बताएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

बार्सिलोनाका ६ बोर्ड सदस्यले क्लबका अध्यक्ष जोसेप मारियालाई राजीनामा दिएको जानकारी गराएका हुन् । बार्सिलोनामा लामो समययता खेलाडी अनुबन्ध र रिलिजको विषयमा विवाद हुँदै आएको थियो । बार्सिलोनाका अध्यक्ष मारियालाई क्लबका समर्थकले राजीनामा दिनुपर्ने माग राखेका थिए । 

राजीनामा दिनेहरूमा उपाध्यक्ष इमिली रोसुवान्ड र इनरिक टोमबस छन् । त्यस्तै क्लबका डाइरेक्टर सिल्भियो इलियास, मारिया टेक्सिडोर, जोसेप पोन्ट र जोर्डी क्लसमिगिला छन् । यद्यपि उनीहरूको राजीनामा भने स्वीकृत भएको छैन ।

Global Ime bank

क्लबमा राजीनामा दिएका सदस्यहरूले क्लबले कोरोना भाइरसको महामारीको समयमा यथाशीघ्र ठूलो छलफल गर्न पनि अग्रह गरेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत २८, २०७६  ११:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC