site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
सामाजिक दूरी कायम राख्दै वायर्नको प्रशिक्षण
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

एजेन्सी । विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण विभिन्न खेलकुद प्रतियोगिता स्थगित छन् । यो समयमा हुने ठूला खालका फुटबल प्रतियोगिता पनि स्थगित भएका छन् । 

त्यस्तै विभिन्न क्लबहरूले आफ्ना क्लबका प्रशिक्षणहरू पनि बन्द गरेका छन् । यस्तो समयमा जर्मन क्लब वायर्न म्युनिखले भने  प्रशिक्षण थालेको छ । वायर्नको प्रशिक्षण भने पहिलेको भन्दा अलि फरक छ । 

वयार्नले हाल प्रशिक्षण गर्दा सामाजिक दूरी कायम राखेको छ । जसमा प्रशिक्षण स्थलमा कोरोना भाइरसबाट बच्न अपनाइने उपायाहरू पनि अपनाइएको छ । खेलाडीहरू हातमा ग्लब लगाएर प्रशिक्षण स्थलमा पुग्छन् । खेलाडीहरूको थर्मल गनबाट पनि ज्वरोको जाँच गरिन्छ । खेलाडीहरू हालमा स्यानिटाइजर लगाइसके पनि ग्लोब्स लगाएर मैदानभित्र प्रशिक्षणका लागि जान्छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २७, २०७६  १२:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC