site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
पहिचानवादी उमेदवार थेगिमले गरे मतदान
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । इलाम–२ मा पहिचानवादी उमेदवार डकेन्द्रसिंह थेगिमले मतदान गरेका छन् । फाकफोकथुङ गाउँपालिका ३ को सिंहदेवी माविको मतदान केन्द्रबाट उनले मतदान गरेका हुन् । 

बिहान ७ बजे मतदान गर्दै उनले उद्घाटन गरेका थिए । 

बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजेसम्म हुनेछ । इलाममा १९ उमेदवार चुनावी मैदानमा छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  ०८:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement