site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
जोभिक र नाडाल अनलाइन गेममा प्रतिस्पर्धा गर्दै 
Sarbottam CementSarbottam Cement

एजेन्सी । कोरोना भाइसका कारण विश्व खेल जगतमा धेरै समस्या परिरहेको छ । यसले खेल जगतका विभिन्न प्रतिस्पर्धा रोकिएका छन् । 

यस्तै मड्रिड ओपन प्रतियोगिता पनि स्थगित भएको थियो । यस प्रतियोगिता रद्द हुँदा नोभाक जोकोविच र राफेल नाडालका समर्थकहरू निराश भएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

प्रतियोगिता रद्द हुँदा मड्रिड ओपनको आयोजकले नाडाल र जोभिक टेनिस वर्ल्ड टुर भिडियो गेममा प्रतिस्पर्धा गर्ने भएका छन् । यो प्रतियोगिताबाट हुने कमाइ कोरोना भाइरस र त्यसबाट प्रभावित हुने व्यक्तिलाई दिने भनिएको छ । 

मड्रिड ओपन भिडियो गेम २७ अप्रिलदेखि ३० अप्रिलसम्म आयोजना हुनेछ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २५, २०७६  १४:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC