site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
 
काठमाडौं । सरकार विरोधी मुद्दा लड्दैआएका विकल झाउ सिफेङलाई चीनको तिआनजिन प्रान्तमा सात वर्ष कैदको सजाय दिइएको छ । 
बीबीसीले बिहीवार दिएको समाचारअनुसार गएको एक वर्षमा चीनमा तीन सयभन्दा बढी कानुन व्यवसायीहरूलाई पक्राउ गरिएको छ भने २० जना अझै थुनामै छन् ।
झाउमाथि उनले अरू वकिलहरूलाई पनि सरकारविरोधी मुद्दामा पैरवी गर्न उक्साएको र प्रदर्शन गराएर न्यायिक प्रक्रिया बिथोल्न खोजेको आरोप लगाइएको छ । उनीमाथि सरकारविरुद्ध जनमत निर्माण गरेको भन्दै देशद्रोहको अभियोग पनि लगाइको छ ।
बीबीसीले एमनेस्टी इन्टरनेसनलका दक्षिणपूर्व निर्देशनालयका निर्देशकलाई उद्धृत गर्दै लेखेको छ - कानुन व्यवसायीमाथि थालिएको कारबाही लहर राजनीतिक उद्देश्यबाट प्रेरित भएकाले उनीहरूको भाग्यको फैसला अदालतमा पुग्नुभन्दा पहिले नै भइसकेको हुन्छ ।     
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २१, २०७३  ०७:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC