site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
बढी रेमिट्यान्स भित्र्याउने ग्लोबल आइएमई बैंक र आइएमई लिमिटेड सम्मानित
Dabur Nepal
NIC Asia

काठमाडौं । नेपाल राष्ट्र बैंकले बढी रेमिट्यान्स भित्र्याउने तीन बैंक र तीन रेमिट्यान्स कम्पनीलाई सम्मान गरेको छ । राष्ट्र बैंकले बैंकतर्फ सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउनेमा ग्लोबल आइएमई बैंक र रेमिट्यान्स कम्पनीतर्फ आइएमई लिमिटेडलाई सम्मान गरेको हो । 

आर्थिक वर्ष २०७९/०८० मा बैंकतर्फ बढी रेमिट्यान्स भित्र्याउनेमा ग्लोबल आइएमई बैंकले कुल विप्रेषणमा २१.१ प्रतिशत र आइएमई लिमिटेडले रेमिट्यान्स कम्पनीमार्फत् सबैभन्दा बढी २७.५ प्रतिशत भित्र्याएको छ ।  

बैंकहरूमार्फत आउने रेमिट्यान्समध्ये नेपाल एसबीआई बैंकले १९.१ प्रतिशत र हिमालयन बैंकले २०.६ प्रतिशत भित्र्याएको हो ।
त्यस्तै, बैंकबाहेकका रेमिट्यान्स कम्पनीहरूमा इसेवाले १२.१ प्रतिशत र सीटी एक्सप्रेसले १४.९ प्रतिशत रेमिट्यान्स भित्र्याएका छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  १४:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro