site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
 भारतमा रहेका आफ्ना नागरिकलाई अमेरिकाको आग्रह - आवश्यक कागजातसहित उद्धारका लागि तयार रहनु 
Sarbottam CementSarbottam Cement

नयाँ दिल्ली । संयुक्त राज्य अमेरिकाले भारतका रहेका आफ्ना नागरिकलाई आवश्यक कागजातसहित अमेरिका फर्किन तयारी अवस्थामा बस्‍न आग्रह गरेको छ । 

नयाँ दिल्लीस्थित अमेरिकी दूतावासले बिहीबार एक विज्ञप्ति जारी गर्दै भारतमा रहेका आफ्ना नागरिकलाई यात्राका लागि आवश्यक कामजागसहित उद्धारका लागि तयारी अवस्थामा रहन आग्रह गरेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि भारतमा २१ दिनसम्मका लागि लकडाउन घोषणा गरिएको छ । भारतमा हालसम्म ६४९ कोरोना संक्रमित फेला परेका छन् ।

भारतस्थित अमेरिकी दूतावसाले ट्विटमार्फत भनेको छ,"हामी अमेरिकी नागरिकलाई सुरक्षित रहन आग्रह गर्दै आफ्नो यात्राका लागि आवश्यक काजगसहित तयार हुनुहोस् । हामी चाँडै विमान आएको सूचना जारी गर्नेछौं ।" 

Global Ime bank

दूतावासले अमेरिकी विदेश मन्त्रालय र विमान कम्पनीहरुसँग छलफल गरिरहेका उल्लेख गरेको छ । त्यसका लागि वैधानिक अमेरिकी पासपोर्ट र भारतको भिसा हुन आवश्यक छ । - एएनआई

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १४, २०७६  ०५:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC