site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
ग्यास सकियो ? यी नम्बरमा फोन गर्नुस् 
Sarbottam CementSarbottam Cement

काठमाडौं । उपत्यका र आसपासको क्षेत्रमा ग्यास उत्पादक उद्योगहरूले आइतबारदेखि रिटेल आउटलेट खोली उपभोक्तालाई सहज आपूर्ति गराउन थालेका छन् । कोरोना भाइरसका कारण देखिएको विश्वव्यापी समस्याले गर्दा एलपी ग्यासको माग अत्याधिक आएकाले उपभोक्तालाई सहज उपलब्ध गराउने उद्योगीहरूले त्यसो गरेका हुन् ।

नेपाल आयल निगम र नेपाल एलपी ग्यास उद्योग संघले उपभोक्तामा सूचना जारी गर्दै आत्यावश्यक परेको खण्डमा ती स्थान तथा वितरकमा गइ आवश्यकता परिपूर्ति गर्न आग्रह गरेका छन् । ग्यास उद्योगले राजधानीका विभिन्न स्थानमा रहेका आफ्ना रिटेल आउटलेटमा सहजरूपमा ग्यास उपलब्ध हुने दाबी गरेका छन् । उपभोक्ताले पनि निगमले तोकेको अधिकतम बजार मूल्य १३ सय ७५ रुपैयाँ तिरेर ग्यास लैजान आग्रह गरिएको छ ।

चैत ९ देखि खुल्ने ती रिटेल आउटलेटबाट बिहान १० बजेदेखि साँझ ५ बजेसम्म ग्यास पाइनेछ । 

Prabhu Bank
Agni Group
NIC Asia

नेपाल आयल निगमले एलपी ग्यासको आयात नियमित भइरहेका कारण धैर्यधारण गर्न तथा अनावश्यक जगेडा नगर्न आग्रह पनि गरेको छ ।
 
ग्यास पाइने स्थानहरू

१) नेपाल ग्यास र तारा ग्यास : क) बीएमसी कर्नर, बालाजु ९८५१०३२२८३   ख) अनामनगर स्टोर, अनामनगर  ०१४७७०४७८ ग) एसएन स्टोर, सातदोबाटो ०१५५२७२७९ 

Global Ime bank

२) सगर ग्यास र चण्डी ग्यास : बिक्री डिपो, जडीबुटी  ।

३) एसटीसीः क) साल्ट ट्रेडिङ कर्पोरेसन, कालीमाटी । ख) गोदाम, जडीबुटी ।

४) ओम ग्यास स् क) आदर्श स्टोस, थली डाँछी ९८५१०२४२७१  । ख) उत्सव खड्का, नैकाप ९८४१२६४०५८ ।

५) बाबा ग्यास, श्री ग्यास र लुम्बिनी ग्यास : क) भद्रा फ्युल सेन्टर, कपन ९८५१२३१०८२ । ख) इलाइट सिल अगाडि, धुम्बाराही ।

६) एचपी ग्यास : असिम किचेन एन्ड ग्यास सप्लायर्स ९५१०६०४३६ ।

७) सिद्धार्थ ग्यास : केसी एलपी ग्यास सप्लायर्स ०१५२०१०३३ ।

८) श्रीमाया ग्यास : कम्पनीको डिपो सतुंगल ०१५१०८१६३ ।

९) लोकप्रिय ग्यास : भान्जा ट्रेडर्स नैकाप ०१४३१०१५२ ।

१०) राजधानी ग्यास : बिक्री डिपो, सीतापाइला ९८४९५६३४३५ ।

११) सूर्य ग्यास : जोशी भीमसेन स्टोर, जगाती ९८४१७५३८१६ ।

१२) गीता ग्यास : टोयोटा शोरुमको अगाडि, धुम्बाराही ९८४१७४५२६२ ।

१३) हिमाल ग्यास : प्रयास ट्रेडर्स एन्ड सप्लायर्स, भगवतीबहाल ९७४१२४७६४५ ।

१४) नमस्ते ग्यास : कुमार स्टोर कागेश्वरी मनहरा ९८४१६९३६७२ ।

१५) भानु ग्यास : लीला ग्यास डिपो, गोंगबु ९८५१२४६२५४ ।

१६) एभरेस्ट ग्यास र सुगम ग्यास : ग्यास एन्ड अक्सिजन ट्रेड सिफल ९८०१०९१२७७ ।

१७) श्रीराम ग्यास : सेल्स डिपो, हरिसिद्धि ललितपुर ०१५२५१२२५ ।

 


 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १०, २०७६  ०५:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC