site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
 कोरोनाबाट अमेरिकामा ३०२ जनाको मृत्यु, २३ हजारभन्दा बढी संक्रमित 
Sarbottam CementSarbottam Cement

न्युयोर्क । संयुक्त राज्य अमेरिकामा नोबल कोरोनाभाइरस अर्थात कोभिड-१९ बाट ३०२ जनाको मृत्यु भएको छ ।  त्यसैगरी हालसम्म संयुक्त राज्यका सम्पूर्ण ५० राज्यमा २३ हजार ६४९ जना संक्रमित भएका छन् । 

जसमा न्युयोर्क, वाशिङ्टन, न्यु जर्सी र क्यालिफोर्निया बढी प्रभावित भएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

न्युयोर्कमा १० हजार ३५६ संक्रमित छन् भने ५३ जनाको मृत्यु भएको छ । त्यसैगरी वाशिङ्टनमा एक हजार ७९३ संक्रमित र ९४ जनाको मृत्यु भएको छ भने न्यु जर्सीमा १ हजार ३२७ संक्रमित छन् भने १६ जनाको मृत्यु भएको छ । 

त्यस्तै क्यालिफोर्नियमा १२ सय संक्रमित छन् भने २४ जनाको मृत्यु भइसकेको सीएनएनले जनाएको छ । - सीएनएनबाट 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ९, २०७६  ०८:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC