site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
खेल
Global Ime bankGlobal Ime bank
फाइनलमा न्यु डायमन्ड र एपीएफ भिड्ने 
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । न्यु डायमन्ड क्लब पाँचौं सस्करणको एनभीए भलिबल प्रतियोगिताअन्तर्गत महिलातर्फ फाइनलमा प्रवेश गरेको छ । 

बिहीबार भएको खेलमा न्यु डायमन्डले आर्मी क्लबलाई सोझो सेटमा पराजित गर्दै फाइनलमा एपीएफसँगको भेट पक्का गरेको हो । 

न्यु डायमन्डले पहिलो सेट २५-१५ मा जितेको थियो । त्यस्तै दोस्रो सेट २५-२२ र अन्तिम सेट २५-१३ मा जित निकालेको हो ।  अब महिलातर्फको फाइनलमा न्यु डायमन्ड र एपीएफ भिड्नेछन् ।
तस्बिर : हरिश क्षेत्री/बाह्रखरी

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ९, २०७६  १३:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro