site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
महिला क्रिकेटमा नेपाल स्वर्ण यात्राबाट बाहिरियो 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाली महिला क्रिकेट टोली १३ औँ साग अन्तर्गत आफ्नो तेस्रो खेलमा पराजित भएको छ । शुक्रबार भएको खेलमा नेपाल श्रीलंकाको महिला क्रिकेट टोलीसँग ४१ रनले पराजित भएको हो । पोखरा रंगशालमा भएको खेलमा श्रीलंकाले दिएको ११८ रनको लक्ष्य नेपाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै मात्र ७७ रन बनाउँन सक्यो ।

नेपालका लागि रुविना क्षेत्रीले सर्वाधिक १९ रनको योगदान गरिन् । कविता कुवँरले नट आउट १३ रन बनाउँदा कविता भण्डारी १२ र अप्सरी बेगमले ११ रनको योगदान गर्दा नेपालका लागि अन्य खेलाडीले दोहोरो रन जोड्न सकेनन् ।  यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११८ रन बनाएको थियो । श्रीलंकाका लागि लाहिनी अप्सराले सर्वाधिक ३७ रन बनाउँदा जनादी अनालील ३५ र सत्या सन्दीपनीले २२ रन जोडिन् । 

बलिङतर्फ सरस्वती कुमारी र सोनु खड्काले दुई–दुई विकेट लिइन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २०, २०७६  १४:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC