site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
चेल्सीको जितमा मार्कोसको निर्णायक गोल
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

एजेन्सी । शीर्ष स्थानका लागि सङ्घर्षरत चेल्सीले इङलीस प्रिमियर लिग फुटबलमा न्युक्यासललाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा चेल्सीले न्यूक्यासललाई १–० ले पराजित गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा चेल्सीको जितमा निर्णायक गोल मार्कोस अलोन्सोले गरे । पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा चेल्सीका लागि मार्कोसले खेल सकिन १७ मिनेट बाँकी रहँदा गरेको गोल नै निर्णायक भयो । जितसँगै चेल्सी ९ खेलमा १७ अंक जोडी तालिकाको चौथो स्थानमा छ भने न्यूक्यासल ९ खेलमा ८ अंक जोडी १८ औँ स्थानमा रहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक ३, २०७६  ११:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC