site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संसदीय समितिमा कांग्रेसले खोज्यो गृहमन्त्री, टुंगिएन वैवाहिक अंगीकृतको विवाद
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad

काठमाडौं । नेपाली कांग्रेसका सांसद दिलेन्द्र बडुले नागरिकताम्बन्धी विधेयकको छलफलमा गृहमन्त्रीको खोजी गरेका छन् । प्रतिनिधिसभा राज्यव्यवस्था समिति ब‌ैठकमा वैवाहिक अंगीकृतको विषय टुंग्याउनुपर्नेमा समिति सभापति शशी श्रेष्ठले जोड गरेपछि सांसद बडुले सरकारको धारणा माग गरेका हुन् । “मन्त्रीजी हुनुपर्छ । उहाँले बस्नुपर्छ कि पर्दैन बैठकमा ? सरकारको तर्फबाट बोल्नुपर्छ उहाँले,” उनले भने ।

गृहमन्त्री रामबहादुर थापा बैठकको सुरूमा उपस्थित भएर निस्किएका थिए । समितिमा वैवाहिक अंगीकृत नागरिकतामा कडाइ गर्नुपर्नेमा सांसदहरूले जोड दिएका छन् । बैठकमा ७ देखि १५ वर्षसम्मको  व्यवस्था राख्नुपर्ने धारणा सांसदहरुले राखेका थिए । सरकारले भने वैवाहिक अंगीकृतको सम्बन्धमा अहिले भएकै व्यवस्थामा अभिलेख रहने गरी नागरिकता दिने प्रस्ताव गरेको छ । वैवाहिक अंगीकृतका बारेमा छलफल नटुंगिएपछि बैठक भोलि बिहान ८ बजे बस्नेगरी टुंगिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २६, २०७६  १२:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro