site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
बाढी सतर्कताः कतै बढ्ने, कतै घट्ने
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज र भोलि वागमती, पश्चिम राप्ती, बबई र महाकालीमा पानीको वहाव बढ्ने  तथा केही सहायक नदीमा सतर्कता स्थानमा पुग्ने जनाएको छ ।  आज काठमाडौं र आसपास, कैलाली, कञ्चनपुर लगायत प्रदेश २,५ र सुदूरपश्चिमको चुरे तथा पहाडबाट बहने केही साना नदीमा आकष्मिक वहावको सम्भावना रहेको समेत जनाइएको छ । 

केहीबेर अघि बाढी पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनमा आज बिहानको मापन अनुसार कोशी, नारायणी र यसका केही सहायक नदीहरु तथा महाकाली लगायतका नदीमा वहाव सामान्य बढ्दो क्रममा रहेको तथा कन्काई कमला, बाग्मति, पश्चिम राप्ति, बबई, कर्णाली लगायतका नदीहरुमा वहाव स्थिर वा सामान्य घट्दो अवस्थामा रहेको जनाइएको छ । सबैजसो नदीहरुमा वहाव सतर्कता तह भन्दा तलै रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १, २०७६  ०८:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC