साहित्य
एजेन्सी । ‘जोन विक–३’ चलचित्रले रिलिज भएको एक हप्ता नबित्दै ५७ मिलियन डलर ग्रस कलेक्सन गरेकाे छ । मे १५ मा रिलिज भएको फिल्म नर्थ अमेरिकाको बक्स अफिसको टप लिस्टमा परेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
अप्रिल २४ मा रिलिज भएको फिल्म एभेन्जर्स इन्डगेमले भने जम्मा २९.४ मिलियन कलेक्सन गरेको थियो । अन्तरराष्ट्रिय बजारमा भने जोन विकले ३५.२ मिलियन कलेक्सन गरेकाे छ ।
प्रकाशित मिति: सोमबार, जेठ ६, २०७६ १२:०९
प्रतिक्रिया दिनुहोस्