देश
काठमाडौं । काठमाडौंको चाबहिलबाट हुण्डी कारोबारमा प्रयोग हुन लागेको ३४ लाख ८९ हजार ३ सय रकम सहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्जुन राई,जगत खड्का र सुनील राई रहेका छन् । महानगरिय प्रहरी परिसर काठमाडौंका प्रहरी नायव उपरीक्षक (डीएसपी) होमिन्द्र बोगटीले पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको बताए ।
प्रकाशित मिति: आइतबार, जेठ ५, २०७६ १४:४४
प्रतिक्रिया दिनुहोस्