site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
दिउँसै लुटपाट गर्ने तीन जना पक्राउ, गहना र दुई गाडी पनि बरामद
Sarbottam CementSarbottam Cement

काठमाडौं । महानगरीय प्रहरी अपराध महाशाखाले हतियार देखाएर लुटपाट गर्ने तीन जनालाई पक्राउ गरेको छ । चैत २६ गते दिउँसो ११:३० बजे काठमाडौं महानगरपालिका-२९ रानीबारीमा लोलेन्द्र शेरचनको घरबाट पाँच लाख साठी हजार बराबरको धनमाल लुट्ने तीन जनालाई शुक्रबार पक्राउ गरेको जनाइएको छ । 

लालेन्द्र शेरचन, उनकी श्रीमती मानुदेवी शेरचन र घरको रेखदेख गर्ने मिठु थकालीलाई धारिलो हतियार देखाएर मुखमा टेप लगाइ हातखुट्टा बाँधेर दराज फोडेर पाँच लाख साठी हजार बराबरको धनमाल लुटेको भन्दै दिएको उजुरीहरुको आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

पक्राउ पर्नेमा काठमाडौंको चन्द्रगिरी नगरपालिका-८ का ३८ वर्षीय नवराज तामाङ, सोही ठाउँका ३६ वर्षीय विक्रम श्रेष्ठ, नुवाकोट बेलकोटगढी-५ कथुरानीका २८ वर्षीय दिपेश भन्‍ने सन्तबहादुर तामाङ छन् । लुटपाटमा संल्ग्न तीन जना भने फरार छन् । 

लुटपाटमा प्रयोग गरिएका ट्याक्सी र स्पोर्टेज जिप र लुटिएको सुनका गहनासमेत प्रहरीले बरामद गरेको छ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ८, २०७६  १५:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC