site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा शास्वतधाममा विशेष पुजा 
Sarbottam CementSarbottam Cement

नवलपरासी ।  प्रधानमन्त्री केपी शर्मा ओलीले नवलपुरको सिजी इन्डस्ट्रियल पार्कस्थित शास्वतधाममा रहेको एकाम्बरेश्वर शिव मन्दिरमा बिषेश पुजा, अर्चना गरेका छन् । उक्त अवसरमा प्रधानमन्त्री ओलीले चौधरी फाउण्डेसनद्वारा स्थापित कृतिम हातखुट्टा जडान केन्द्रको शुभारम्म पनि गरेका थिए ।

शनिबार दिउँसो हेलिकोप्टरबाट पुगेका प्रधानमन्त्री ओलीले शाश्वतधाममा रहेको धार्मिक संग्राहलयको अवलोकन पनि गरेका थिए । शाश्वत धाममा चौधरी ग्रुपका अध्यक्ष एवं सांसद बिनोद चौधरीले प्रधानमन्त्रीलाई स्वागत गरेका थिए । शाश्वत धामको आकर्षक एवं भव्य कलात्मक मन्दिरबाट आफु प्रभावित भएको प्रधानमन्त्रीले बताएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रधानमन्त्री ओलीले कृतिम हातखुट्टाको अभावमा रहेका नागरिकलाई स्थायी केन्द्रबाट ठूलो राहत पुग्ने आशा पनि व्यक्त गरे ।

चौधरी फाउण्डेसनले यसअघि काठमाडौं र नवलपुरको सहज अस्पतालमा शिविरको आयोजना गरि ५०८ जनालाई कृतिम हातखुट्टा जडान गरिदिएको थियो । मुलुकभर करिब एक लाख व्यक्तिका लागि यस्तो सेवा आवस्यक रहेकाले स्थायी केन्द्रमार्फत् सेवा दिन लागिएको चौधरी फाउण्डेसनका अध्यक्ष चौधरीले बताए ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ८, २०७६  ०७:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC