राजनीति

काठमाडौं । इलाम–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभा सदस्य उमेदवार मिलन लिम्बूले मतदान गरेका छन् ।
जनता आधारभुत विद्यालय माङसेबुङ २ बाट लिम्बूले मतदान गरेका हुन् ।
बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजेसम्म हुनेछ ।
इलाममा १९ उमेदवार चुनावी मैदानमा छन् ।
प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१ ०८:३३
प्रतिक्रिया दिनुहोस्