site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
यो वर्ष यस कारण होली मनाइनन् करिष्माले 
Sarbottam CementSarbottam Cement

काठमााडौं । लामो समय देखि होली मनाउँदै आएकी नायिका करिष्मा मानन्धर यो वर्ष होली नमनाउने भएकी छन् । यही चैत १० गतेबाट सुरु हुने एसईईको तयारीमा रहेकाले करिष्माले यो वर्ष होली नमनाउने भएकी हुन् । 

उनले एक दशकभन्दा लामो समयदेखि सयौं सेलिब्रिटीलाई गोदावरीस्थित आफ्नै घरमा बोलाएर होली मनाउँदै आएकी छिन् ।

Prabhu Bank
Agni Group
NIC Asia

“यो वर्ष विगतका वर्षहरुमा जस्तो म होली पर्व मनाउँदिन । एसर्ईईको तयारी रहेकाले विगतका वर्षहरुमा जस्तो कलाकारहरुलाई घरमै बसेर होली मनाउन सम्भव भएन,” करिष्माले बाह्रखरीसन्ग भनिन्, “आगामी वर्षमा फेरि कलाकार बोलाएर होली मनाउने हो ।”

अधिकांश सिने कलाकारसहित अन्य कलाकारसमेत एकै ठाउँमा भेला हुने भएपछि करिष्माको घर होली वर्षमा सबैको केन्द्र हुने गरेको थियो । करिष्माले मंगलबार साँझ आफ्नो फेसबुकमा लेखेकी छन्, “फागु पूर्णिमाको शुभकामना । अव अर्को वर्ष रमाइलो गर्नुपर्छ । यो वर्ष हजुरहरुलारुई मिस गरेँ ।” 

Global Ime bank

करिष्मा एक महिना देखि आफ्ना सम्पूर्ण दैनिक काम छोडेर परीक्षाको तयारी गरिरहेकी छिन् । 

फाइल तस्बिर

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत ६, २०७५  ०७:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC