site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
माल्दिभ्स बाहिरिँदा श्रीलंका र भारत सेमिफाइनलमा 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । श्रीलंकालाई नतिजा सम्पिदै माल्दिभ्स पाँचौं महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ। श्रीलंकासँग २-० को गोलअन्तरले पराजित हुँर्दै माल्दिभ्स बाहिरिएपछि समुह बी बाट भारत र श्रीलंका १ खेलअगावै सेमिफाइनलमा पुगेका हुन्।
 
श्रीलंकालाई सेमिफाइनल पुर्‍याउन चलानी कुमारीले गोल गरीन्।
 
विराटनगरस्थित सहिद रंगशालामा पहिलो हाफ सकिन मिनेट बाँकी छँदा चलानीले श्रीलंकालाई अग्रता दिलाएकी थिइन्। कप्तान ऐरान्दीको फ्रि-किकमा चलानीले गोल गरेकी थिइन्।

पहिलो हाफमा अग्रता दिएको श्रीलंकाले दोस्रो हाफमा एक गोल थपेको हो।
 
५० औं मिनेटमा संजीवनीको पासलाई सदुपयोग गर्दै चलानीले दोस्रो गोल गरीन्। बाँकी समय माल्दिभ्स पुनरागमन गर्न असफल हुँदा श्रीलंका अन्तिम चारमा स्थान बनाउन सफल भयो।

यसअघि माल्दिभ्स साविक विजेता भारतसँग ६-० ले पराजित भएको थियो। समूहको अन्तिम खेलमा अब भारत र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ। समुह ए बाट भुटान बाहिरिँदा आयोजक नेपाल र बंगलादेश सेमिफाइनलमा पुगिसकेका छन्। 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १, २०७५  १७:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC