site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
प्रहरीलाई एक सय रुपैयाँ घुस दिन खोज्ने चालक पक्राउ
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । प्रहरीलाई एक सय रुपैयाँ घुस दिन खोज्ने ट्रक चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ना ६ ख ५९४२ नम्बरको ट्रकका चालक पाँचथर अमरपुर घर भएका ३५ वर्षीय कुलप्रसाद वाग्ले रहेका छन् । महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरी टोलीले ट्रक जाँच गर्ने क्रममा वाग्लेले आवश्यक कागजात नभएको भन्दै एक सय रुपैयाँ घुस दिन खोजेका थिए  । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन ९, २०७५  १३:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC