site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
ताइवानका राष्ट्रपतिको अन्तर्वार्ताः चीन आक्रामक हुँदै गइरहेको छ, जुनसुकै राष्ट्र पर्न सक्छ
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

ताइवान । ताइवानका राष्ट्रपति साइ इङ वेनले चीन सैनिक हिसाबले आक्रामक रुपमा अघि बढेकोले सर्तक रहन विश्व समुदायलाई आग्रह गरेकी छन् । उनले सीएनएनलाई दिएको एक अन्तर्वार्तामा चीन राष्ट्रपति सी जिनपिङको नेतृत्वमा विदेश नीतिमा  आक्रामक बन्दै गएको बताएकी छन् । 
‘‘अहिले ताइवान छ । अब कुन देश ?यदि उसले चीनको इच्छा पूरा गर्न नचाहेमा यो क्षेत्रको कुनैपनि राष्ट्र पर्न सक्छ । उनीहरुले पनि त्यसैगरी सैनिक चुनौति सामना गर्नुपर्ने हुन सक्छ’’ ताइवानका राष्ट्रपतिले भनेकी छन् ।
सन् १९४९मा चीनको गृहयुद्धपछि  ताइवान टुक्रिएको हो । चीनले त्यसलाई एकीकृत गर्ने पहल गरिरहेको भएपनि यो सम्भव हुन सकेको छैन । २३ मिलियन मानिस रहेको ताइवान लोकतान्त्रिक परिपाटीमा चल्दै आएको छ ।
आफूहरुको चुनौति ताइवानको स्वतन्त्र अस्तित्व, सुरक्षा,वैभवता र प्रजातन्त्रलाई कायम राख्ने नै रहेको र यो ताइवानको सबैभन्दा  ठूलो मुद्धा भएको उनले बताएकी छन् । 
(सीएनएन)
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन ९, २०७५  ११:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC