site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
समलिंगी सम्बन्ध मुख्य कथानक भएको चलचित्र ‘म होइन म’ करोड क्लवमा
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । समलिंगी सम्बन्धको विषयलाई मुख्य कथानक बनाएर निर्माण गरिएको चलचित्र ‘म होइन म’ले एक करोड भ्युज भएको छ । पहिचान मिडियाको युट्युव च्यानलमा एक वर्ष अगाडि अपलोड भएको चलचित्रले करोड भ्युज पाएको हो ।

नील हिरा समाजले निर्माण गरेको चलचित्र हलमा प्रदर्शन भएको छैन । ‘म होइन म’ चलचित्रले समलिंगी व्यक्तिलाई घर, परिवार र समाजले गर्ने व्यवहार र हेर्ने दृष्टिकोणलाई उतारेको छ ।   

चलचित्र ‘मानव अधिकार अन्तराष्ट्रिय फिल्म महोत्सव–२०१७’ मा देखाइएको थियो । ‘म होइन म’ इलम दीक्षितले निर्देशन गरेका हुन् । ८० मिनेट लामो चलचित्रले आफ्नै परिवारले फरक यौनिकता स्वीकार नगरेसम्म समाज र राज्यले स्वीकार गर्दैन भन्ने सन्देश दिन्छ । समलैंगिक सम्बन्धलाई लिएर बनाइएको नेपालकै पहिलो चलचित्र हो ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन १, २०७५  १६:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC