site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेस हिन्दूराष्ट्रको पक्षमा उभिन्छः डा. शशांक कोइराला
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

देवघाट । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले आफ्नो पार्टी  हिन्दूराष्ट्रको पक्षमा उभिने बताएका छन् । महेश सन्यास आश्रम, देवघाटद्वारा आयोजित विराट् ज्ञानमहायज्ञको ज्ञानसभामा उनले नेपाली कांग्रेस जनमत संग्रहमार्फत नेपाललालाई पुनः हिन्दूराष्ट्र बनाउने पक्षमा उभिने दनबी गरे । 

कार्यक्रममा सम्बोधन गर्दै हरिद्वारस्थित पतञ्जली योगपीठका पीठाधीश आचार्य श्री बालकृष्ण महाराजले आफू नेपालको विकासमा हरेक कुरा गर्न सक्ने र गर्नका लागि महेश सन्यास आश्रमसँग १०० जना दक्ष  जनशक्ति माग गरे । उनले सभामा भने, “नेपाल हिन्दूराष्ट्र हुनुपर्छ, त्यसमा सबै नेपालीहरूले आआफ्नो ठाउँबाट योगदान पुर्याउनुपर्छ ।”
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ २६, २०७५  १७:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC