कांग्रेस हिन्दूराष्ट्रको पक्षमा उभिन्छः डा. शशांक कोइराला

कांग्रेस हिन्दूराष्ट्रको पक्षमा उभिन्छः डा. शशांक कोइराला

देवघाट । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले आफ्नो पार्टी  हिन्दूराष्ट्रको पक्षमा उभिने बताएका छन् । महेश सन्यास आश्रम, देवघाटद्वारा आयोजित विराट् ज्ञानमहायज्ञको ज्ञानसभामा उनले नेपाली कांग्रेस जनमत संग्रहमार्फत नेपाललालाई पुनः हिन्दूराष्ट्र बनाउने पक्षमा उभिने दनबी गरे । 

कार्यक्रममा सम्बोधन गर्दै हरिद्वारस्थित पतञ्जली योगपीठका पीठाधीश आचार्य श्री बालकृष्ण महाराजले आफू नेपालको विकासमा हरेक कुरा गर्न सक्ने र गर्नका लागि महेश सन्यास आश्रमसँग १०० जना दक्ष  जनशक्ति माग गरे । उनले सभामा भने, “नेपाल हिन्दूराष्ट्र हुनुपर्छ, त्यसमा सबै नेपालीहरूले आआफ्नो ठाउँबाट योगदान पुर्याउनुपर्छ ।”
 

प्रतिकृया दिनुहोस
ad