site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
निर्मला हत्या प्रकरण : प्रदीप रावल पनि छुटे
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । निर्मला पन्त हत्या प्रकरणमा पक्राउ परेका कञ्चनपुर भीमदत्तनगरका युवा प्रदीप रावल थुनामुक्त भएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनलाई थुनामुक्त गर्न आदेश दिएको हो । 
प्रदीप गत मंसिर २० गते काठमाडौंबाट पक्राउ परेका थिए । रावलमाथि प्रहरीलाई अभद्र व्यवहार गरेको आरोपमा महानगरीय प्रहरी वृत्त महाराजगञ्जले मुद्दा चलाएको थियो । प्रहरी प्रवक्ता एसएसपी उत्तम सुवेदीले भने, ‘‘तत्काल थुनामा राखेर अनुसन्धान गर्न आवश्यक देखिएन । डीएनए फाइल खोलिएको छैन । निर्मला प्रकरणको अनुसन्धान जारी छ ।’’ 

शुक्रबारमात्रै भीमदत्तनगर–१८ कै विशाल चौधरी थुनामुक्त भएका थिए । प्रहरी अधिकारीले निर्मला हत्यामा प्रदीप र विशालकै संलग्नता रहेको आशंका गर्दै आएका थिए । प्रदीप र विशालमाथि केन्द्रीय अनुसन्धान व्युरोले काठमाडौंबाटै अनुसन्धान गरिरहेको थियो । दुवैले निर्मलाको बलात्कारपछि हत्या गरेको बयान दिएको थिए । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस ११, २०७५  १६:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC