site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
आइपुगे योगी, लालबाबुको स्वागत
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं। भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ बुधबार बिहान  बिशेष बिमानबाट जनकपुर आइपुगका छन् । राम जानकी विवाह महोत्सवका क्रममा जन्तीको नेतृत्व गर्न उनी नेपाल आइपुगेका हुन् । उनलाई बिमानस्थमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र नेपालका लागि भारतका राजदूत मन्जिवसिंह पुरीले स्वागत गरेको जनकपुरबाट जानकारी गराइएको छ ।

विवाहपञ्चमी मूल समारोह समितिका एक सदस्यका अनुसार योगी बिमानस्थलबाट पूजा गर्न सोझै जानकी मन्दिरमा गएका छन् । उनले दिउँसो सार्वजनिक कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २६, २०७५  ११:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC