site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
महिला साफ च्याम्पियनसिपको तयारी सुरु 
Sarbottam CementSarbottam Cement

काठमाडौं ।  फागुनमा घरेलु मैदानमा हुने पाँचौं महिला साफ च्याम्पियनसिपका लागि महिला टोलीले आजबाट प्रशिक्षण सुरु गरेको छ । 

मैदान अभावमा महिला टोलीले घरमै हुने प्रतियोगिताका लागि समयमा तयारी गर्न पाएको थिएन । सातोबाटोस्थित एन्फा कम्प्लेक्स र हल्चोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा सहिद स्मारक ‘ए’ डिभिजन लिग चलिहरेका कारण महिला टोलीले तयारीका लागि मैदान पाएको छैन् । लिगमा आज खेल नरहेकाले प्रशिक्षण सुरु गरिएको बताउँदै भोलिबाट बिहानको समयमा तयारी गर्ने प्रशिक्षक हरी खड्काले बाह्रखरीलाई जानकारी दिए । उनका अनुसार प्रशिक्षणमा ३३ जनालाई बोलाइए पनि आज १९ खेलाडीमात्र सहभागी भएका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

राष्ट्रिय टोलीमा प्रधान सेनापति महिला फुटबलमा उत्कृष्ट प्रदर्शन गरेका केही नयाँ खेलाडी र उमेर समुहका खेलाडी थपेर तयारी थालेको प्रशिक्षक खड्काले बताए । च्याम्पियनसिपको खेलतालिका यसअघि नै सार्वजनिक भइसकेको छ । जसमा नेपाल, बंगलादेश, भुटान र पाकिस्तान समूह ‘ए’मा छन् । समूह ‘बी’मा भारत, माल्दिभ्स र श्रीलंका छन् । यसअघि पुषमा श्रीलंकामा साफ चयाम्पियनसिप हुने तय थियो । तर आन्तरिक कारण जनाउँदै श्रीलंकाले गर्न नसक्ने बताएपछि दक्षिण एशियाली फुटबल महासंघ (साफ)ले नेपाललाई आयोजनाको जिम्मा दिएको थियो । आयोजकको जिम्मेवारी पाएपछि अखिल नेपाल फुटबल संघ (एन्फा) महिला साफ बिराटनगरमा गर्ने गरी तयारीमा थालेको छ । 

 

Global Ime bank


 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २६, २०७५  ११:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC