site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
लेष्टरका कप्तान मोर्गनले गरे क्लबसँग तीन वर्षे नयाँ सम्झौता
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
एजेन्सी, लण्डन । इन्ग्लिश प्रिमियर लिग च्याम्पियन लेष्टर सिटीका कप्तान वेस मोर्गन लेष्टरमै रहने भएका छन् । मंगलबार क्लबसँग तीन वर्षे नयाँ सम्झौता गरेपछि कप्तान मोर्गन लेष्टरमै रहने भएका हुन् । 
नयाँ सम्झौतासँगै डिफेन्डर मोर्गन आगामी २०१९ को जुनसम्म लेष्टरमै रहने छन् । गएको सिजन लेष्टरलाई उपाधि दिलाउने क्रममा जमैकन मोर्गनले महत्वपूर्ण भूमीका खेलेका थिए । लेष्टर आएपछि मोर्गंले क्लबका लागि १ सय ८२ खेल खेलेका छन् । त्यस्तै गत सिजन ३८ खेल खेलेका मोर्गनले २ गोल समेत गरेका थिए ।
नयाँ सम्झौतापछि मोर्गनले प्रिमियर लिगको उपाधि उचाल्नु आफ्ना लागि सबै भन्दा महत्वपूर्ण क्षण गरेको र अब च्याम्पियन्स लिगमा पनि राम्रो प्रदर्शन गर्ने बताए ।  “प्रिमियर लिगको उपाधि जित्नु मेरोलागि महत्वपूर्ण क्षण थियो । नयाँ सम्झौताले थप जिम्मेवारी आएको छ,” मोर्गनले भने, “अब हामीले च्याम्पियन्स लिगमा राम्रो गर्नुपर्ने हुन्छ ।”
मोर्गनको क्लबसँगको सम्झौता जुलाइबाट सकिँदै थियो । ३२ वर्षका मोर्गन सन् २०१२ को जनवरीमा नोटिङह्याम फोरेस्टबाट लेष्टर आएका थिए ।
 
NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ५, २०७३  ११:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC