site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
लुइस स्वारेज र बार्सिलोनाबीच नयाँ सम्झौता, बार्सिलोनाको अग्रपंक्ती स्वारेज, लियोनल मेस्सी र नेयमारले सम्हाल्ने 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौँ । बार्सिलोनाका फरवार्ड लुइस स्वारेजले स्पेनिस क्लब बार्सिलोनासँग सम्झौता नविकरण गरेका छन् । स्वारेज र बार्सिलोनाले शुक्रबार नयाँ सम्झौतामा हस्ताक्षर गरेका हुन् । नयाँ सम्झौतापछि स्वारेज अब सन् २०२१ सम्म बार्सिलोनामा रहनेछन् । नयाँ सम्झौता पछि २९ वर्षिय स्वारेजले २०० मिलियन युरो पारिश्रमिक पाउनेछन् ।

स्वारेजसँगको नयाँ सम्झौतासँगै अब बार्सिलोनाको अग्रपंक्ती स्वारेज, लियोनल मेस्सी र नेयमारले सम्हाल्नेछन् । उरुग्वेका स्ट्राइकर स्वारेजले गत सिजन बार्सिलोनाका लागि ४० गोल गरेका थिए । स्वारेजकै उत्कृष्ट खेल प्रदर्शनको कारण बार्सिलोनाले गत सिजन ला लिगाको उपाधि उचालेको थियो । लिभरपुरका पूर्व खेलाडी स्वारेजले अहिलेसम्म १ सय १६ खेलमा ९७ गोल गरेका छन् । यसबीचमा स्वारेजले ८ वटा ट्रफ्रि उचालिसकेका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस १, २०७३  ०७:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC