site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
फ्रान्सको निसमा बुधबार राष्ट्रिय दिवसको उत्सव मनाइरहेको भिडमा ट्रक कुदाएर ८४ जनाको ज्यान लिने र २०० बढीलाई घाइते बनाउने गरी भएको आक्रमणको जिम्मा इस्लामिक स्टेटले लिएको समाचार दी वासिङटन पोस्टले दिएको छ ।
दी गार्डिएनका अनुसार भने आक्रमणमा इस्लामिक स्टेटको संलग्नता पुष्टि भइसकेको छैन । 
इस्लामिक स्टेट निकट समाचार संस्था अमाकले शनिबार फान्सको निसमा आक्रमण गर्ने व्यक्ति इस्लामिक स्टेटको सिपाही भएको दाबी गर्दै इस्लामिक स्टेटविरुद्ध युद्ध गर्ने गठबन्धनका नागरिकमाथि आक्रमण गर्न गरिएको आह्वानअनुसार आक्रमण भएको उल्लेख गरेको छ । 
नृशंश हत्यामा संलग्न ३१ वर्षीय ट्रक ड्राइभर मोहम्मद बौहलेल ट्युनिसिया मूलको फ्रान्सेली नागरिक भएको पुष्टि भएको थियो । यस प्रकरणमा ५ जना पक्राउ परेको एएफपीले जनाएको छ । 
NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन १, २०७३  १६:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC