site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

कुन्दुज । अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजमा अवस्थित इमान सहिब जिल्लामा अफगान सैनिकले जारी राखेको कारबाहीमा परी कम्तीमा छ तालिवान आतङ्ककारी मारिएका छन् । 

कारबाहीका क्रममा दुवै तर्फबाट फायरिङ् र झडपहरु भएका थिए । यस कारबाहीका क्रममा अन्य आठ जना घाइते भएका सैनिक स्रोतले जानकारी दिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

इमाम सहिब जिल्ला उत्तरी क्षेत्रमा सैनिक कमाण्डोद्धारा गत राति गरिएकोे कारबाहीमा परी ती सशस्त्र आतङ्ककारी मारिनुको साथै अन्य आठ जना घाइते भएका सैनिक अधिकारी अब्दुल खालिलले सिन्ह्वा समाचार समितिलाई बताएका छन् । 

ताजिकिस्तानको सीमा क्षेत्रमा पर्ने यस इमाम सहिब सहरमा तालिवान आतङ्ककारी समूहले कब्जा र आक्रमण गर्दै आएको हुनाले यहाँ हत्या हिंसाका घटना हुदै आएको छ । 

Global Ime bank

बिगतका केही महिनादेखि जारी यस झपडको क्रममा दुई हजार भन्दा बढी घरपरिवार विस्थापित भएका छन् । रासस/सिन्ह्वा 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०७४  ०४:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC