site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

मनिला । फिलिपिन्सको दक्षिणी सहर मरावीमा इस्लामिक स्टेट्स (आईएस) सँगआवद्ध रहेका माउते लडाकूहरुलाई लक्षित गरी भएको एक हवाई आक्रमणको क्रममा ११ जना सैनिकको नै मृत्यु भएको छ । 

घटनामा परी अन्य सात जना घाइते भएका रक्षा मन्त्रालयले बिहीबार जनाएको छ । सहायक रथी रेष्टीटुटो पाडिल्लाले बुधबार मध्यान्हतिर रकेट बम प्रहार भएको बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

“यो एउटा ‘फ्रेण्डी फायर’ हो, आफ्नो सहकर्मीको हत्या भएको यो एउटा दुर्घटना हो,” उनले पत्रकार सम्मेलनमा भने ।  

रक्षा सचिव डेल्फीन लोरेन्जानाले पर्याप्त समन्वय नहुँदा आफ्नै सहकर्मीमाथी आक्रमण भएको बताए । उनले कसरी यस्तो घटना भयो भन्ने बारेमा अहिले सम्म पनि एकिन हुन नसकेको जानकारी दिए ।  

Global Ime bank

अर्को पत्रकार सम्मेलनमा लोरेन्जानाले घटनाका बारेमा अनुसन्धान सुरु गरिसकिएको बताए । उनले मरावी क्षेत्रमा अतिवादीविरुद्ध लड्नका लागि ठुलो सङ्ख्यामा सैनिक पठाइएको जानकारी दिए ।  

यो अत्यन्तै तरल अवस्था हो, हामी अधिकाँश त्यहाँ थियौँ, उनले भने । रासस/सिन्ह्वा 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ १९, २०७४  ०२:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC