विदेश
काठमाडौं । भारतीय दैनिक हिन्दूस्तानले ट्रम्प प्रशासनअन्तर्गत अमेरिकी भिसा स्वीकृत गरिएका पाकिस्तानीहरूको संख्यामा ४० प्रतिशत कमी आएको तर भारतीय नागरिकको भिसा स्वीकृति दरमा भने यस वर्षको मार्च र अप्रिलमा गत वर्षको मासिक औसतको तुलनामा २८ प्रतिशतले वृद्धि भएको बताएको छ । ट्रम्प प्रशासनअन्तर्गत पाकिस्तानीहरूका लागि अप्रिल २०१७ मा ३९२५ र मार्च २०१७ मा ३९७३ भिसा स्वीकृत भएका थिए ।
प्रकाशित मिति: बुधबार, जेठ १७, २०७४ ०४:०६
प्रतिक्रिया दिनुहोस्