site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कार्कीको भक्तपुर–सिन्धुली दौड पूरा
काठमाडौं । लामो दूरीका धावक रामसुन्दर कार्कीले भक्तपुर–सिन्धुलीगढी दौड मंगलबार पूरा गरेका छन् । कार्कीले मंगलबारै भक्तपुरको सल्लाहघारीबाट दौड प्रारम्भ गरेका हुन् । नेपाली कांग्रेस, भक्तपुर जिल्ला सभापति दुलर्भ थापाले सफलताको शुभकामनासहित कार्कीलाई बिदाइ गरेका थिए ।
सल्लाहघारीबाट बिहान साढे ८ बजेदेखि कार्कीले दौड सुरु गरेका थिए । कार्कीको सहयोगीका रुपमा सुरजध्वज कार्की छन् ।
कार्कीको दौड यात्रालाई सूर्यविनायक नगरपालिका, नासा इन्टरनेसनल कलेज, अथर्भ बिजनेस कलेज, सुजुकी ड्राइभिङ स्कुल, ए.सी. डेल्को र म्याक्स मिनी मार्टले प्रायोजन गरेका छन् ।
सिन्धुलीमा हुने हाफ म्याराथनमा सहभागी हुन दौडेरै कार्की त्यहाँ पुगेका हुन् । हाफम्याराथन बुधबार हुँदैछ ।
 
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २३, २०७३  १६:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro