site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नवराज सुवेदीले भने– आजदेखि निगरानी हट्यो, म नियमित काममा फर्कें 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले आफूकहाँ चैत १५ गतेबाट राखिएको प्रहरी निगरानी हटेको जनाएका छन् ।

उनले एक विज्ञप्ति निकाल्दै यस्तो बताएका हुन् ।

उनले भनेका छन्, “गत चैत १५ गतेबाट चौबीसै घण्टा म प्रहरीको निगरानीमा थिएँ । आजको दिनबाट निगरानी हटेको छ र म संयुक्त जनआन्दोलन समितिको नियमित काममा फर्केको छु ।”
nabaraj-subedi-1745314936.JPG
 

प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०८२  १५:२७
प्रतिक्रिया दिनुहोस्