site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ब्राजिलियन लेजेन्ड रोबर्टो कार्लोस नेपालमा (तस्बिरहरू)
तस्बिरहरू : सुनिल प्रधान/बाह्रखरी ।

काठमाडौं । ब्राजिलियन लेजेन्ड रोबर्टो कार्लोस अप्रिल नेपाल आइपुगेका छन् । मंगलबार (वैशाख ९) बिहान उनी नेपाल आइपुगेका हुन् । उनी आज रर भोलि नेपालमा रहनेछन् । 

नेपालमा जारी नेपाल सुपर लिग (एनएसएल)का निम्ति उनी दुईदिने भ्रमणमा आएका हुन् । 

व्यावसायिक र अन्तर्राष्ट्रिय करिअरमा रक्षकको भूमिकामा रहेका कार्लोस विशेष गरी असाधारण ‘फ्रिकिक’का निम्ति चर्चित छन् । उनले रियाल मड्रिडबाट तीनपटक च्याम्पियन्स लिगको उपाधि जितेका छन् ।

उनले एकपटक फिफा विश्वकपको उपाधि, दुईपटक कोपा अमेरिका र सन् १९९७ मा फिफा कन्फेडेरेसन कपको उपाधि जितेका छन् ।

थप तस्बिर हेर्नोस्–

Roberto-Carlos9-1745292867.jpg

Roberto-Carlos4-1745292865.jpg

Roberto-Carlos5-1745292866.jpg

Roberto-Carlos6-1745292866.jpg

Roberto-Carlos7-1745292866.jpg

Roberto-Carlos2-1745292865.jpg

Roberto-Carlos1-1745292865.jpg

Roberto-Carlos3-1745292865.jpg

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०८२  ०९:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro